कोरोनाबाट तीन विधायकको मृत्यु



दार ए सलाम,एजेन्सी।

तान्जानियामा कोभिड १९ को संक्रमण बढ्ने क्रममा एघार दिन भित्रै तीन जना विधायकको संक्रमणको कारण मृत्यु भएको छ । परिणाम स्वरुप तान्जानियाको प्रमुख विपक्षी पार्टी चादेमाले संसद स्थगित गर्न आब्हान गरेको छ ।

चादेमाले आफ्ना विधेयकहरुलाई दुई साता सम्म सेल्फ आइसोलेसनमा बस्न तथा राजधानी दादोम स्थित संसदिय भवनहरु र प्रमुख व्यावशायिकशहर दार ए सलामबाट टाढै रहन निर्देशन दिएको छ । अहिले यस पाटीका सवधायकहरु ततकालै ससद बैकमा भाग लिन र संसद भवन हर नजिक जान रोक्नु पर्ने पार्टीका अध्यष फ्रिम्यान वोवीले शुक्रवार बताएका छन् ।

शुक्रवार बिहान न्याय मन्त्री अगस्टिन माहिगाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यसअघि विधयक जट्रुड राक्वातारेको २० अप्रिल र रिचर्ड दास्साको २९ अप्रिलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्