टेकसाथी अनलाईन पोर्टल स्थापनाको पहिलो वर्ष पूरा



न्युज अफ नेपाल, काठमाडौँ ।

सूचना तथा प्रविधी सम्बन्धी सम्पूर्ण गतिविधी प्रवाह गर्ने टेकसाथी अनलाईन टेक्नोलोजी पोर्टलले आज स्थापनाको पहिलो वर्ष पूरा गरेको छ ।

यस कम्पनीले सूचना तथा प्रविधी समाचार्, टेक बजारको अवस्था र अन्य विभिन्न सामग्रीको समीक्षा गर्ने गरेको छ । यसका साथसाथै, टेकसाथी नेपालको प्रविधीक्षेत्रमा उद्यमशीलता विकास गर्न चाहने सबैका बलियो समर्थकका रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्