‘आर्थिक मन्दि शुरु भइसक्यो’



वासिंगटन, (एजेन्सी) ।

विश्वभरि आतंक मच्चाइरहेको कोरोना भाइरस महामारीको कारण विश्वकै अर्थतन्त्र ओरोलो लागि सकेको र विकसित मूलकहरुलाई यसबाट जोगाउन ठूलो परिमाणको धनराशि आवश्यक रहेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएम एफ) का अध्यक्ष क्रिस्टालिना जर्जिएभाले शुक्रवार बताएकी छिन् ।

अनलाइन प्रेस ब्रिफिंगको क्रममा उनले भनेकी छिन् , ‘ हामी अहिले आर्थिक मन्दिमा प्रवेश गरिसकेका छौं । यो समस्या सन् २००९ मा विश्वभरि फैलिएको मन्दी भन्दा बढि खतरनक सावित हुनेछ ।

बजार व्यवस्थापनलाई दुरुस्त गर्न न्युनतम करिव साढे दुई ट्रिलियन अमेरिकी डलरको आवशयकता भएको छ ।

प्रतिक्रिया दिनुहोस्