कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका ११ जना फरार



न्युज अफ नेपाल,काठमाडौ ।

कोरोना भाइरसको आशंकामा भारतको आर्थिक राजधानी मुम्बईको एउटा सरकारी अस्पतालमा भर्ना गरिएका ११ जना भारतीय नागरिक अस्पतालबाट फरार भएका छन् ।

उपजिल्हा रुग्णालय वा ट्रमा केयर युनिट अस्पतालबाट उनीहरु फरार भएको भारतीय संचार माध्यमले जनाएका छन । उनीहरुको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

क्वारेन्टाइमा राखिएका ती भारतीय नागरिक दुवइबाट भारत आएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्