‘उसको माया’ मा दिक्पाल र पूजाको लोभलाग्दो अभिनय


काठमाडौँ । गायक सुरेन चन्दको आवाजमा सजिएको ‘उसको माया’ बोलको गीत रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । गीतकार बिन्दुप्रसाद अधिकारीका मनछुने शब्द शृजनामा लोकप्रिय संगीतकार नागेन्द्र श्रेष्ठको संगीत भरेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका लोकप्रिय मोडल दिक्पाल कार्कीसँग सुन्दरी पूजा गिरीले लोभलाग्दो अभिनयले चर्चा पाइरहेको छ ।

सोनम पाख्रिनले निर्देशन गरेको भिडियोमा गोपाल रसाइलीको एरेन्ज रहेको छ भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जसमा बुद्ध थापाको छायांकन रहेको छ भने ओएसआर डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।

हेर्नुहोस् यो रमाइलो गीतको भिडियो

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।