ऐजेन्सी । फिलिपिन्सको सान जुआउस्थित ग्रीनहिल सपिङ कम्प्लेक्सको भी मलका एक पूर्व सुरक्षाकर्मीले ३० जनालाई बन्दी बनाएका छन् ।
उनलाई रोक्ने क्रममा मलका एक सुरक्षकर्मी भाइते भउका छन् । गम्भीर घाइते सुरक्षाकर्मीलाई अस्पताल लगिएको छ । मलमा काम गर्दै आएका उनलाई केही समय अघि कामबाट निकालिएको थियो । यसै कारण ले रिसाएका उक्त सुरक्षाकर्मीले मलमा गोली चलाएका थिए । बन्धक बनाएका सुरक्षाकर्मीले आफूसँगै काम गरेका अर्का सुरक्षाकर्मीसँग कुरा गराउन माग राखेका छन् ।
उनको यस्तो हर्कतले त्रासपूर्ण बनेको माहोल शान्त पार्न प्रहरीले उनीसँग कुरा गर्ने प्रयास गरिरहेको छ ।
Mall employees say the admin office where the hostage taking is happening is located on the second floor | @gergcahiles
Read more: https://t.co/cAZJoZN4KG pic.twitter.com/icoVzP3TLe
— CNN Philippines (@cnnphilippines) March 2, 2020