कोरोना भाइरसकाे संक्रमणबाट एक सांसदको मृत्यु


ऐजेन्सी । कोरोना भाइरसका कारण इरानका एक सांसदको मृत्यु भएको छ ।

इरानका उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमणले अहिलेसम्म इरानमा ४३ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, ५ सय ९३ जनामा संक्रमण भेटिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।