काठमाडौँ ।
रसियामा ६.३ रेक्टर स्केलको भुकम्प गएको छ ।
रुसको चोकट्सकी एभ्टोनोमनी ओक्रग केन्द्रबिन्दु भएर भुकम्प गएको यु एस ए जियोलोजिकल सर्वेक्षणले जनाएको छ ।
भुकम्पबाट सो क्षेत्रको आसपासमा पराकम्प महसुस गरिएको थियो ।
एजेन्सी
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्