चर्चित अभिनेत्री मल्लिका नेपालमा



न्युज अफ नेपाल, काठमाडौं ।

बलिउडकी चर्चित अभिनेत्री मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन्।

उनी नयाँ वर्ष २०२० मनाउनका लागि २७ डिसेम्बरमा नेपाल आएकी हुन्।

नयाँ वर्षको लागि बुद्धको जन्म स्थान नेपालको भ्रमण गर्न भैरहवा भ्रमणमा रहेको ट्वीटरमा एक भिडियोसँगै क्याप्सन मार्फत जानकारी गराएकी हुन ।

प्रतिक्रिया दिनुहोस्