निर्जीवन र जीवन बीमा कम्पनीको छुट्टै इन्डेक्स



काठमाडौं (नेस)
चालँ आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन पुँजी बजार घटेको छ । चालँ अािर्थक वर्षको शुरुवातसँगै शेयर बजारमा ८ दशमलव शँन्य ५ अंकको गिरावट आएर १ हजार २सय ४ दशमलव ३१ अंकमा कायम भएको छ । नेपाल स्टक एस्सचेन्जले मंगलबारदेखि निर्जीवन र जीवन बीमा कम्पनीको इन्डेक्स छुट्याएर नेप्सेमा सँचीकृत समँहको संख्या ११ पु¥याएको छ ।

दिनभरिमा १ सय ५२ वटा कम्पनीको ५ लाख १४ हजार एक सय ६१ कित्ता शेयर २ हजार ६ सय ६० पटक खरिद बिक्री हुँदा २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपियाँ बराबरकोे कारोबार भएको छ । मंगलबारको कारोबारमा व्यापार, वित्त र अन्य समँह बाहेक सबै समुहको उपसुचक घटेको छ । व्यापार, वित्त र अन्य समूह भने क्रमशः २ दशमलव ७९, ३ दशलमव ७३ र ४ दशलमव ५९ अंकले घटेका छन ।

मंगरबार बैंकिङ समँहको उपसुचक ४ दशमलव ७७ अंकले, होटल समुहको उपसुचक ५३ दशमलव ११ अंकले, विकास बैंक समँहको उपसूचक ८ दशमलव १ अंकले, जलविद्युत् समुहको उपसुचक ३९ दशमलव २५ अंकले निर्जीवन बीमा कम्पनीको उपसँचक ८७ दशलमव ६७ अंकले, उत्पादनमँलक समँहको उपसूचक ३५ दशमलव ६६ अंकले, लघुवित्त समँहको उपसँचक १३ दशमलव ३२ अंकले र जीवन बीमा कम्पनीको उपसँचक ७४ दशलमव ११ अंकले घटेका छन् ।

मंगलबार सबैभन्दा धेरै नबिल बैंकको ५ करोड ८१ लाख रुपियाँ बराबरको कारोबार भएको छ । जम्मा ४५ वटा कम्पनीका शेयरधनीले कमाउँदा रैराङ हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपालका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ८२ अंकका दरले गुमाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्