जनरल इन्स्योरेन्स कम्पनीको कारोबार शुरू


काठमाडौं, (नेस)
जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुधबारदेखि कारोबार शुरु गरेको छ । कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारमा कम्पनीका अध्यक्ष कुनाल क्यालले उद्घाटन गरी सेवा शुरू गर्नुभएको हो ।

कम्पनीको कुल चुक्ता १ अर्ब चुक्ता पु“जीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्वसाधारणको रहने छ । कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना रहेको छ । कम्पनीको महाप्रबन्धकमा एसके तमोट रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।