उज्वल र अस्मीना मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन



सहभागी सम्प”र्ण किशोर किशोरीलाई राजधानीका विभिन्न कलेजमा प”र्ण छात्रबृत्ती प्रदान गर्दै एएनपी मिडिया हाउसद्वारा एसइई दिएर बसेका किशोर किशोरीबिच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ प्रतियोगितामा सैनिक आवाशिय महाविद्यालय, सल्लाघारी, भक्तपुरका उज्वलविक्रम शाही मिष्टर एसइइ २०१८ चुनिएका छन्। ललितपुर भैसेपाटीका उज्वलले मष्ट पपुलर, मिष्टर क्याटवाक र मष्ट डिर्जभिङको उपउपाधिलाई पनि आप्mनो बनाएका छन्।

सैनिक आवाशिय महाविद्यालयकै अस्मीना केसी मिस एसइई २०१८ भएकी छिन्। भक्तपुर दुवाकोटकी उनले मष्ट आइकनीक आइजको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन्। प्रतियोगितामा मिष्टर एसइइ २०१८ तर्पm एडन तुलाधर शाही फष्ट रनर्सअपका साथमा बेष्ट सिंगर र मिष्टर हन्डसम तथा श्र”यंक कंसाकार सेकेन्ड रनर्सअपका साथमा मष्ट फोटोजेनिक र फेसबुक च्वाइस उपउपाधिका विजेता भएका छन्।

त्यसैगरी सुलभ स्थापीत बेष्ट फिटनेश, नवल शाह सोसियल ओयलफेयर, उत्सव प्रजापती मष्ट ट्यालेन्ट र मष्ट एक्टीभ, अनिस खड्गी बेष्ट डिसिप्लेन, सुसान्त श्रेष्ठ भ्युवर्स च्वाइस, अनुकुल सुबेदी मष्ट फ्रेण्डली, प्रज्ववल खतिवडा युथ वीथ रेसपोन्सीविलिटी, अनिल योङगाङ लिम्बु बेष्ट स्पीच, शिक्षन्तर गोले बेष्ट फिजिक, दिपेश खनाल मष्ट इन्टेलीजन र राम श्रेष्ठ मष्ट पर्पेmक्ट भएका छन्।


अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा मिस एसइई २०१८ तर्पm नुपुर सरकार फष्ट रनर्सअपका सथामा बेष्ट स्पीच, सध्या बेञ्जु सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, तिसा पकवान थर्ड रनर्सअपका साथमा बेष्ट सिंगर, निभा श्रेष्ठ फोर्थ रनर्सअपका साथमा बेष्ट डिसिप्लेन र व्युटि विथ प्रपर्स विजेता भएका छन्। त्यसै गरी शिला कार्की भिवर्स च्वाइस र मष्ट पर्फेक्ट, श्रद्धा ढकाल मष्ट पपुलर, कामना काफ्ले ठकुरी फेसबुक च्वाईस र बेष्ट डान्सर, मोनिका पुडासैनी मीस क्याटवक, आयुष्का लेगे सोसल्ली रेष्पोन्सिविलिटी, प्रियंका भण्डारी बेस्ट स्माइल र फोटोजेनिक, समिक्षा थापा बेष्ट हेयर, निता राई बेष्ट स्कीन, प्रज्ञा खतिवडा बेष्ट पर्सनालिटी र मिस व्युटीफुल, मनिषा बस्नेत बेष्ट फिजिक, जमुना सिलवाल मष्ट फिटनेश, इलिसा लामा मष्ट फ्रेण्डली, बिनिसा कटुवाल मष्ट गर्जियस, विविना श्रेष्ठ मष्ट ग्ल्यामरस, निलिसा श्रेष्ठ मिस कन्जिनियालीटी, बिनिता खत्री मष्ट चार्मिङ र मेनेजमेन्ट च्वाइस, दिक्षा केसी युथ वीथ रेसपोन्सीविलिटी, नुमा लिम्बु मष्ट एक्टीभ र मेनेजमेन्ट च्वाइस, रेजिना महर्जन फेसन आइकन र व्युटी वीथ ब्रेन, जस्मीन नयाभा मष्ट डिजर्भिङ, गायत्री बस्नेत सोसियल वेलफेयर एमबेसडर, सन्चीता लामा मष्ट पोजिटीभ एडिच्युट, सुष्मा तामाङ मष्ट पंचुअल, सनिया तामाङ मष्ट त्रियटिभ, सुनिधी घर्ती क्षेत्री मेनेजमेन्ट च्वाइस, सोनिया लामा मिस बव्ली फेस, अनिसा भुजेल श्रेष्ठ मष्ट डायनामिक, पुजा थापा मगर मष्ट इन्टुलेक्चल र विनिता खत्री मेनेजमेन्ट च्वाइस भएका छन्।

डा. पुनम कर्ण, आइडल मोडल स्कुलका प्रिन्सीपल बिराट क्षेत्री, गत वर्षको मिसेस नेपाल आइकनकी विजेता वर्षा कार्की, समाजसेवी तथा मिसेस नेपाल आइकन २०१५ की उपविजेता सुजता काफ्ले शाह,अध्यापक सरोज प्याकुरेल, गायक सिताराम पोखरेल, र ब्लुबर्ड कलेजका प्रिन्सीपल बिएस क्षेत्री निर्णायक रेको प्रतियोगिताको कार्यक्रममा जादुगर तथा हास्यकलकार बीच बीचमा महदेव त्रीपाठीले कमेडि प्रस्तुत गरेका थिए भने बल्ली डान्स गुपले डान्स प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्