यस्ता छन निर्वस्त्र भएर युवाका कपाल काट्ने युवतीहरू


काठमाडौं । अब समय परिवर्तनसँगै व्यवसायले पनि त्यस्तै परिवर्तन लिइरहेको छ भनेर यसले प्रमाणित गर्दछ ।

यो यस्तो शैलुन हो जहाँ युवतीहरू टपलेश भएर ग्राहकको सेवा गर्ने गर्छन् । अस्ट्रेलियाको सिड्नीस्थित यो विचित्रको शैलुन अहिले विश्वभरी नै चर्चामा छ । यहाँ एक शैलुन छ जहाँ पुरुषको कपाल तथा दाह्री टपलेस युवतीहरूबाट काटिन्छ ।

खबरका अनुसार, यहाँ कपाल काट्न तथा दाह्री बनाउन पुरुषहरू लाइन लाग्ने गर्दछन् । हटकट नामक यस शैलुनमा महिलाहरूले टपलेस भएर सेवा प्रदान गर्ने गर्छन् ।
–एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।