काङ्ग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै एमाले नेत्री अर्याल विजयी



काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी नेतृ पद्माकुमारी अर्याल विजयी भएकी छन् ।नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतअन्तरले पराजित गर्दै अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतअन्तरले पराजित गर्दै अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्