आक्रोस



उत्तरी इरानस्थित एक कोइला खानीमा भएको भयानक विस्फोटपछि घटनास्थलको भ्रमणमा पुगेका इरानी राष्ट्रपतिको यो तस्वीर इरानी राष्ट्रपतीय कार्यालयले जारी गरेको हो । आक्रोसित मजदुरहरुले राष्ट्रपति हसन रुहानीको गाडी कब्जामा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्