घोषणापत्रले निराश



देशमा अहिले नाटकहरू चलचित्रका पटकथाभन्दा पनि खतरा मञ्चन हुँदै छन्। घोषणापत्र विज्ञान कथाजस्ता ? देशको अवस्थाको वास्तविकताभन्दा सपनाको व्यापार बढी भए। निराश भइयो अब।
– करुण थापा, फिल्म एनिमेटर

प्रतिक्रिया दिनुहोस्