विस्फोट

0
Shares

सन् २०१३ मा अफगानिस्तानको लाघमानमा तालिमका क्रममा आकस्मिक रुपमा मोर्टार ट्युब विस्फोट हुँदाको तस्वीर। उक्त तस्वीर खिचेका सैनिक फोटोग्राफर हिल्डा क्लेटोनले सो घटनामा मृत्यु भएको थियो।