सम्मेलन



फिलिपिन्सको राजधानी मनिलामा भइरहको ३० आसियान शिखर सम्मेलनमा सहभागी नेताहरू हातेमालो गरी तस्वीर खिचाउँदै। उक्त सम्मेलनले दक्षिण चीन सागर विवादलाई लिएर चीनसँग सहयोग बढाउने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्