अभियान



गोरिल्ला संरक्षणमा काम गर्दै आइरहेका एक संस्थाका लागि कोष संकलन गर्न गोरिल्लाकै पहिरणमा घुँडा र हातले टेकेर सडकमा हिँड्दै मेट्रोपोलिटनका प्रहरी अधिकारी टम ह्यारिसन । उनले उक्त १५ किलोमिटरको उक्त म्याराथन ६ दिनमा पुरा गर्दै २६ हजार पाउन्ड संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्