चिरञ्जीवी मास्के, दोलखा । सदरमुकाम चरिकोटमा रहेको पुरातात्विक महत्वको झन्डै दुई सय वर्ष पुरानो माने संरक्षणका लागि भिमेश्वर नगरपालिकाले सहयोग गरेको छ। नगरपालिकाको सहयोगमा चरिघ्याङ टोल सुधार समितिले चरिकोट चरिघ्याङमा
नेपाल समाचारपत्र, दोलखा। सामाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले वैवाहिक वर्षगाँठको अवसरमा विगुल फाउन्डेसनको स्थापनासँगै कला, शिक्षा र पत्रकारिता क्षेत्रका चार जनालाई सम्मान गरेको छ। विगुल फाउन्डेसनबाट
चिरञ्जीवी मास्के, दोलखा। नासाले नेपाल, भारत र भुटानको हिमालय क्षेत्रमा शहरीकरण र भू–उपयोग परिर्वतन तथा जोखिम सम्बन्धमा अध्ययन गरिरहेको छ। अध्ययनको प्रारम्भमा कम जनसंख्या भएको शहर तथा ग्रामीण क्षेत्रमा समेत
चिरञ्जीवी मास्के, दोलखा। पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू पार्टीको जिम्मेवारीमा फर्कने र सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ।निजी भ्रमणको क्रममा दोलखा आउनुभएकी पूर्वउपसभामुख तुम्बाहाम्फेले सभामुखको विषय अब पुरानो भै सकेकाले त्यसबारे चर्चा
चिरञ्जीवी मास्के, दोलखा। रोल्वालिङ क्षेत्र दोलखाको महत्वपूर्ण पदमार्ग हो। गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाको गौरीशङ्कर गाउँपालिकाभित्रको रोल्वालिङ पदमार्गमा वर्षको दुई सिजन विभिन्न हिमालको आरोहण र च्छोरोल्पा हिमतालको भ्रमणका लागि आन्तरिक
दोलखा, (नेस)। माघेसंक्रान्तिको अवसरमा बुधबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले एक साहित्यकारलाई सम्मान तथा पर्यटन वर्ष २०२० को अवसरमा प्रकाशित प्रदेय पत्रिका सार्वजनिक गरेको छ। विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले
चिरञ्जीवी मास्के, दोलखा। विगु गाँउपालिका–८ भोटेचाँगुका पुष्कर थामी अहिले बिरामी हुनुहुन्छ। रोजगारीको प्रलोभनमा नेटवर्किङ विजनेशको जालोमा फँसेका उहाँ बुबाले दुःख गरेर कमाएको एक लाख रुपियाँ आफ्नो कारणले डुबेको थाहा पाएपछि
चिरञ्जीवी मास्के, दोलखा। ’फलको राजा’ भनेर हैन, केही आम्दानी हुन्छ कि भनेर किवी खेती गर्नुभएको हो, तामाकोसी गाउँपालिकाका दिलबहादुर कार्कीले। तर अहिले किवी, फलको राजा नै रहेछ भन्ने कुरामा सहमत
चिरञ्जीवी मास्के, दोलखा। आधुनिक लत्ताकपडाबाट विस्थापित बन्दै गएको लुकुनी, राडीपाखी, भाङ्ग्राजस्ता घरेलु उत्पादन गाउँघरमा भने अझै लोकप्रिय छन्। विगत ३० वर्षदेखि लुकुनी, राडीपाखी र भाङ्ग्राका कपडाको व्यवसाय गर्दै आउनुभएका श्यामकाजी
नेपाल समाचारपत्र, दोलखा। अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन जनवरी १ मा दोलखाको प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोकमा झन्डै छ हजार पर्यटक पुगेको स्थानीयले बताएका छन्। दोलखा जिल्लामा १० हजार
नेपाल समाचारपत्र, दोलखा। शैलुङ गाउँपालिकाबाट मात्र वर्षमा १० करोडभन्दा बढी मूल्यको आलु उत्पादन हुने गरेको गाउँपालिकाले जनाएको छ। ८ करोड भन्दा बढी मूल्यको आलु उपत्यका तथा जिल्लामा बिक्री भएको गाउँपालिकाको
चिरञ्जीवी मास्के, दोलखा। नेपालमै पहिलोपटक दोलखाबाट पहिचान र व्यवसायिक उत्पादन शुरू भएको किवी फलको प्रवद्र्धनका लागि भीमेश्वर नगरपालिकाले भ्रमण वर्ष–२०२० को पहिलो दिन जनवरी १ मा किवी महोत्सवको आयोजना गर्ने
चिरञ्जीवी मास्के, दोलखा । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा दोलखा विगु गाँउपालिका वडा नम्बर ८ खोपाचाँगुकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरी उपचारको लागि काठमाडौँ
नेपाल समाचारपत्र, दोलखा। उज्यालो भविष्य संस्था दोलखाले आफ्नो दोस्रो वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकार र नागरिक अगुवासहित ६ जनालाई सम्मान गरेको छ। विशेष गरी बालबालिका, महिला र युवाको क्षेत्रमा
चिरञ्जीवी मास्के, दोलखा। सुन्द्रावतीका खड्गबहादुर शिवाकोटीले ६० वर्ष अघिको एउटा घट्ना सम्झिनुहुन्छ। सुन्द्रावती सेतिदेवीको महिमा वर्णन गर्दै उहाँले भन्नुभयो– ‘म त्यस्तै १२ वर्षको थिएँ, हाम्रा ६० वटा बाख्रा जङ्गलमा चराएर
चिरञ्जीवी मास्के, दोलखा। जेएफ मेस्सी स्वीस नागरिक हुन्। लामोसाँगु जिरी सडक निर्माणको क्रममा इन्जिनियरको रूपमा दोलखा आएका मेस्सीले २०४३ सालतिर आफू बसेको चरिकोटको एउटा घरमा अनौठो फल रोपेका थिए। श्याम
दोलखा, (नेस)। भीमेश्वर नगरपालिका–५ को सिंगटी जोड्ने उत्तर दक्षिण छोटो राजमार्ग निर्माण गर्ने सहमति भएकोमा त्यसविपरीत तामाकोशी करिडोरको नाममा सडक बन्न लागेको भन्दै तीन वटा स्थानीय तहले आपत्ति जनाएका छन्।
नेपाल समाचारपत्र, दोलखा। दोलखाको सदरमुकाम चरिकोटमा लैंगिक उत्तरदायी जोखिम व्यवस्थापनसम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मिडिया एक्सन ग्रुप, महिला मैत्री विपद् व्यवस्थापन समूह (डब्लूएफडीएम), आईओएम यूएन माइग्रेसन र यूएन
दोलखा, (नेस)। जिल्ला समन्वय समिति दोलखाले बुधबार स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा समन्वय प्रमुख डबल पाण्डेले स्थानीय सरकारको नीति निर्माण
नेपाल समाचारपत्र, दोलखा। दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई मंगलबार पत्र पठाएको छ। अख्तियारको पत्रमा दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद