दोलखा, (नेस)। पछिल्लो समय कृषि उत्पादनमा फड्को मारेको दोलखाले अकबरे खोर्सानी कतारमा निर्यात (निकासी) गर्न थालेको छ। यो वर्ष दोलखाबाट ५८ केजी अकबरे खोर्सानी निर्यात भएको भीमेश्वर अर्गानिक एग्रीकल्चर एन्ड
चिरञ्जीवी मास्के, दोलखा। ‘विवाहवारी वीस वर्षपारी’ भन्ने नारासहित निरन्तरको अभियान र सरोकारवालाको सक्रियताका कारण दोलखा जिल्लामा बालविवाहको संख्यामा कमी आएको छ। चालु आर्थिक वर्षमा बालविवाह सम्बन्धी कुनै उजुरी नपरेको जिल्ला
दोलखा, (नेस)। न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिस्ट्रारको कार्यालय प्रदेश३ ले दोलखा सदरमुकाम चरिकोटमा ‘श्रमजीवी पत्रकार ऐन २०५१’ र ‘न्यूनतम पारिश्रमिक कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना
चिरञ्जीवी मास्के, दोलखा। भूकम्प गएको पनि चार वर्ष बितिसकेको छ। तर दोलखा भीमेश्वर नगरपालिका–१ बोसिम्पाका थामी समुदायका मानिस अहिले पनि टहरामै दैनिकी गुजार्न बाध्य छन्। ‘अब भने पक्की घर बनाएर
नेपाल समाचारपत्र, दोलखा।तीन नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा दोलखाको भीमेश्वर नगरपालिका–८ बोच र जिरी नगरपालिकामा शीत भण्डार निर्माणको काम शुरू भएको छ। भीमेश्वर नगरपालिका–८ बोचमा निर्माण हुन लागेको दुई सय
नेपाल समाचारपत्र,दोलखा।स्वीस सरकारको सहयोगमा दोलखाको गौरीशङ्कर गाँउपालिकाको छेतछेतदेखि च्छो रोल्पा हिमतालसम्मको ४० किलोमिटर पदमार्ग पुनर्निर्माण तथा स्तरोन्नति भएपछि उच्च हिमाली भेगमा रहेको पर्यटकीय गन्तव्य च्छो रोल्पा हिमताल पुग्न सहज भएको
चिरञ्जीवी मास्के, दोलखा। सहकारीको केन्द्र बन्दै गएको दोलखाका सहकारी संस्थाले बचत सङ्कलन तथा ऋण लगानीसँगै कृषि, पशुपालन र उद्योग सञ्चालनको लागि समेत विशेष योजना अघि सारेका छन्। चरिकोटस्थित हाम्रो जनकल्याण बचत
चिरञ्जीवी मास्के,दोलखा।सिंहदरबारको अधिकार गाउँमा पुर्याउने संघीय व्यवस्थाको लक्ष्य पूरा गर्न दोलखाको कालिञ्चोक गाउँपालिकाले प्रत्येक वडामा विकास शिविर शुरू गरेको छ। विशेषगरी विकासे योजनाहरू सम्झौता गर्न गाँउपालिकाको केन्द्रमै आउनुपर्ने अवस्थाले दूर्गम
चिरञ्जीवी मास्के, दोलखा। दोलखामा हाब्रे अर्थात् रेड पाण्डाको प्रजनन केन्द्र विकास गरिने भएको छ। यसको लागि गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको उच्च हिमाली क्षेत्रलाई रेड पाण्डाको प्रजनन केन्द्रको रूपमा विकास गर्न परामर्श
चिरञ्जीवी मास्के,दोलखा। दोलखाको भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ। ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भीमेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गर्नुभएको थियो
चिरञ्जीवी मास्के, दोलखा । दोलखामा सशस्त्र प्रहरी बलको स्थापना भएको नौ महिनाको अवधिमा बन्यजन्तु तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ । सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गुल्म दोलखाले नौ
चिरञ्जीवी मास्के, दोलखा । क्षेत्रिय होटल संघ दोलखाको दोस्रो अधिवेशन शनिवार (आज) सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिवेशनले रञ्जितकुमार पाठक (सन्तोष) को अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको
चिरञ्जीवी मास्के, दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नयन बहादुर भण्डारीलाई शुक्रवार (आज) सेतो गुराँस अनलाईनले लगाएत बिभिन्न संघ संस्थाले विदाई गरेको छ । ट्राफिक प्रमुख, प्रहरी नायव
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक कुरीको जग्गा नापी गर्ने विषयमा विवाद भएको छ । मन्त्री स्तरीय निर्णयबाट गुठिको नाममा नापी गर्न निर्देशन आएपछि विवाद भएको हो
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको विगु गाँउपालिकाले बुहारीहरुलाई गाँउमै बस्ने वातावरण बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथामीकता दिदै विशेष अभियान सुरु गरेको छ । गाँउपालिकाको अधिकांश युवाहरु विदेश गएको र बुहारीहरु
चिरञ्जीवी मास्के, दोलखा । संघियता कार्यान्वयनको क्रममा नयाँ आर्थिक बर्षबाट स्थानिय तहमा समायोजन हुने भनिएका विकासे कार्यालयहरु सरकारको स्पष्ट निर्देशन नहुदा अन्यौलमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख
चिरञ्जीवी मास्के दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाले बिभिन्न विधामा पाँच जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्ला समन्वय समिति दोलखाको सहयोगमा स्थापना गरेको
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको बिभिन्न ठाँउमा बादरले उबद्रो गर्न थालेपछि किसानहरुले हैरानी खेप्नु परेको छ । बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको किसानहरुको गुनासो छ
चिरञ्जीवी मास्के, दोलखा । गत बुधवार दोलखाको उच्च भेगमा हिमपात भएपछि धार्मिक पर्यटकीय केन्द्र कालिञ्चोकमा आउने पर्यटकको संख्यामा अत्यधिक बृद्धि भएको छ । शुक्रवार बेलुका कालिञ्चोकमा होटल नपाएपछि धेरै पर्यटक