जलवायु परिवर्तनका कारण नेपाललगायत विश्वले भोग्नुपरेको पीडाका बारेमा ठूला–ठूला छलफल भए पनि त्यसको समाधानमा भने कसैले चासो दिएको पाइँदैन । नेपाल जलवायु परिवर्तनको मारमा परेको छ । दुई छिमेकी मुलुक
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिका अग्रनायक गौतम बुद्धको भूमिबाट विश्वशान्तिको अपिल गरेको सन्दर्भले विश्वमै नेपाल शान्तिको देशका रुपमा चिनाउने मात्र नभई सही अर्थमा शान्ति कायम गर्न एउटा ठूलो उत्प्रेरणाको
जनतालाई सेवा दिने र सरकारप्रति जनविश्वास सिर्जना गर्ने महत्वपूर्ण भूमिकामा रहेको प्रशासनिक संयन्त्र सधैँ पारदर्शी, निष्पक्ष र तटस्थ बन्न जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्न राजनीतिक नेतृत्वको साथसाथै
इजरायल नियन्त्रित गाजा शहरको एउटा अस्पतालमा भएको शक्तिशाली विस्फोटमा सयौंको ज्यान गएको छ । इजरायलले गरेको सो आक्रमणको विश्वभर विरोध भएको छ । अस्पतालजस्तो अत्यावश्यक सेवा दिने निकायमाथि भएको आक्रमणको
स्वास्थ्य सेवा सबै नागरिकको नैसर्गिक अधिकार हो भन्ने सुनिश्चित गरी यस सेवालाई सर्वसुलभ बनाउनु राज्यको दायित्व हो । राज्यले एउटा समूहको पछि लागेर स्वास्थ्य सेवालाई सर्वसाधारण नागरिकले प्राप्त गर्नै नसक्ने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नेपाली नागरिकताको मुद्दाले सार्थकता पाएको छ । विश्वको विभिन्न मुलुकमा बस्दै आएका नेपाली नागरिकले जुन देशमा बसेको हो त्यो देशको नागरिकता
सर्वसाधारण जनताको ढाड सेक्ने गरी जिरा, चिनी, चामल, चना, गेडागुडी, अन्य तरकारीको मूल्य अत्यधिक आकाशिएको छ । नेपाली बजारको विगतको प्रवृत्ति विश्लेषण गर्दा प्रमुख चाडपर्वहरूमा तुलनात्मकरूपमा बजार बढी चलायमान भएको
हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ ।
कोशी प्रदेशसभा के हुने भन्ने अन्यौलता छाइरहेको बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि तत्कालका लागि प्रदेशसभाको अल्पायुमै हुन लागेको अवसान रोकिएको छ । प्रमुख प्रतिपक्षी दल
उपत्यकाबाट दशैँ मान्न जानेहरुको भीड बढ्न थालेको छ । अग्रिम टिकट बुकिङ गरेसँगै उपत्यका छाड्नेको संख्या बढ्न थालेको हो । यो क्रम घटस्थापनादेखि तीव्र हुन्छ । तर सडकको दूरावस्थाको कारण
नेपालमा मानसिक समस्या बढ्दो क्रममा छ । जनस्वास्थ्यका हिसाबले मानसिक समस्या एक गम्भीर समस्याका रुपमा स्थापित भएको छ । आम नेपालीले स्वास्थ्य समस्यालाई प्रत्यक्ष व्यक्तिमा देखिने समस्यामात्र बुझ्दै आएको अवस्थामा
जन्मजात दुश्मनका रुपमा रहेका इजरायल र प्यालेस्टाइनबीचको युद्ध दशकौं वर्षदेखि जारी छ । यहुदीहरुले प्यलेस्टाइनको जमिन खोसेर आफ्नो राज्य बनाएपछि उनीहरुविरुद्ध जेहाद छेडिरहेका कारण अहिलेसम्म हजारौं नागरिकले ज्यान गुमाएका छन्
इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । गत शनिबार प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु
हाम्रा राजनीतिक दलहरुको एउटा अचम्मको बानी छ । निर्वाचनको समयमा जनताको घरदैलोमा जाने, उनीहरुका समस्यालाई आफ्नै समस्या ठानेर उस्तै परे काममा पनि साथ दिने र सँगै काम गर्ने नाटक गर्छन्
देशको अर्थतन्त्र जर्जर अवस्थामा छ । तर राज्यलाई दोहन गर्ने प्रवृत्ति घट्नेभन्दा पनि बढ्दै गएको छ । विभिन्न बहानामा राज्यलाई दोहन गरिँदै आएको छ । यसको पछिल्लो उदाहरण दूरसञ्चार सेवा
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को यही २२ गते सञ्चालन हुने प्रवेश परीक्षा स्थगित भएपछि परीक्षा दिन तयारी भएका ९ हजार ३ सय विद्यार्थीको भविष्य अन्योल भएको छ
स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाउनका लागि गाउँ–गाउँसम्म एम्बुलेन्स सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स नेटवर्किङ सेवा शुरु गर्नु सराहनीय पक्ष हो । यसरी सेवा सुचारु गर्नका लागि
पशुपति मन्दिरमा जलहरी राख्ने क्रममा डेढ किलो सुन गायब हुनुले केवल राजनीतिक, प्रशासनिक कार्यमा मात्र नभई धार्मिक आस्था र श्रद्धाको आवरणमा पनि भ्रष्टाचार हुने गरेको पछिल्लो प्रमाणका रुपमा रहेको छ
सरकार गठन भएको नौ महिना पुगिसक्दासमेत यो सरकारले जनतालाई प्रभावकारी सेवा–सुविधा दिन्ु त परै जाओस्, महँगी नै महँगीको उपहार दिँदा जनता वाक्कदिक्क बन्न थालेका छन् । शनिबार बढाइएको पेट्रोलियम पदार्थको
प्रधानमन्त्री पुष्पमकल दाहाल (प्रचण्ड) चीनको साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । प्रचण्डको चीन भ्रमणलाई लिएर अहिले राजनीतिक वृत्तमा विभिन्न खाले टिप्पणी शुरु भएको छ । कतिपय राजनीतिज्ञले त