हेटौंडा,(नेस)। माघे संक्रान्तिका दिन खाने तरुल अघिल्लो दिनमै तयार पार्ने प्रचलन छ । पहिले मानिसहरु तरुल खोज्न जंगल जाने गर्दथे र चरा मार्थे । परम्पराकारुपमा विकसित भएकाले बालबालिकादेखि पाकासम्म चरा
परिवारले अझै शव बुझ्न मानेनन काभ्रे, २ माघ । सानो वाङ्गथली गाउँ विकास समिति वडा नम्वर ७ कि ३२ बर्षिया लक्ष्मी परियारको हत्या पछि उनका तीन सन्तानको रेखदेख तथा शिक्षादिक्षाका
उपकुलपतिमा प्राज्ञिक व्यक्ति नियुक्तिको माग (मोतीराम तिमल्सिना)/काभ्रे, २ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रिय कमिटीले काठमाडौ विश्वविद्यालयलाई विद्यार्थी कल्याण परिषद्को स्थगित गरिएको निर्वाचन २४ घण्टा भित्र शुरु
जाजरकोट, २ माघ । प्रतिबन्धित जडिबुटी पाँचऔंले ३ किलो सहित डोल्पा नर्खु–१ का ६७ वर्षीय नामबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मैदेको चेक पोष्टमा शनिबार खगेनकोट–६
अनिल खत्री गुल्मी, २ माघ । गुल्मीमा एउटै व्यक्तिले करोडौं रुपियाँ खर्चेर जनतालाई आँखा अस्पताल बनाई दिएका छन् । वामी ३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन बाहेक
भद्रपुर, २ माघ । झापाका सीमावर्ती बजारमा गैरकानुनी रुपमा भारतीय रुपैया सटही गर्ने व्यापारीको बिगबिगी बढ्न थालेको पाइएको छ । भारत सरकारले पुरानो पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध
विराटनगर, २ माघ । सहरी विकास तथा भवन निर्माण मन्त्री अर्जुननरसिंह केसीले मन्त्रालयहरुबीच समन्वय नहुदाँ भवन निर्माण संहिता पुर्ण कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । आइतबार विराटनगरमा १९ औँ भुकम्प
विराटनगर, २ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति
(बालुवापाटी)/काभ्रे, २ माघ । काठमाडौंदेखि सिन्धुपाल्चोकको चौतारासम्म नियमित बस सेवा संचालनमा आएपछि यहाँका स्थानीयमा खुशीयाली छाएको छ । काठमाडौंको चुच्चेपाटी, साँखु, काभे्रको बालुवापाटी गाविसको कात्तिके भञ्ञ्याङ, हलेदे, चुरीथुम्का, सिपाघाट हुदै
(रामहरि गजुरेल)/ तारुका, २ माघ । शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान
काठमाडौँ, २ माघ । संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ । उहाँकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो । मिर्गौला र
(बिष्णुप्रसाद भण्डारी)/ अछाम, २ माघ । अछाममा पनि राष्ट्रिय भू–कम्प सुरक्षा दिवस मनाईएको छ । आइतबार बिहान मंगलसेन बजारमा ¥याली सहित कोणसभा गरेर दिवस मनाईएको हो । अछामका निमित्त स्थानीय
(उत्तम नेपाल)/ भद्रपुर, २ माघ । सीमा क्षेत्रका झापालीहरु वर्षौदेखि भारातीय नकाबधारीको त्रासमा बस्न बाध्य छन् । सदरमुकाम भद्रपुरवाट १५ किलोमिटर दक्षिणी सिमावर्ती गाविस पृथ्वीनगर, पाठामारी, पथरिया, वनियानी लगायत आसपासको
भद्रपुर, (नेस)। झापाको भद्रपुर स्थित भद्रपुर जेसिजको सन् २०१७ को अध्यक्ष पदमा प्रकाश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । जेसिजको शनिवार चन्द्रगढी स्थित संयुक्त वडा कार्यालयमा आयोजित ४१ औँ साधारणसभाले
नुवाकोट, ( नेस)। माघेसंक्रान्तिको अवसरमा नुवाकोटको तारुकामा हुने गोरु जुधाई जात्रामा शनिवार एक मन्त्रीलाई प्रमुख अतिथी भन्दै मेला आयोजक समितिले बोलाएर बीच बाटोमै अलपत्र बनाएर छाडेपछि बिजोग भएर फर्किनुपरेको छ
काठमाडौं, २९ पुस । सामाजिक सञ्जालमा चलचित्र छक्कापन्जा लिक गर्ने श्रीकृष्ण सुवेदीले आत्महत्या गरेका छन्। चितवनका सुवेदीले काठमाडौं महानगरपालिका ९ बिजयचोकमा भाडामा बस्दै आएका थिए । गौशाला प्रहरीका अनुसार उनी
काठमाडौं, २९ पुस । काठमाडौंबाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि साझा यातायातले छुट दिने भएको छ । साझाले काठमाडौं बाहिर यात्रा गर्ने यात्रुलाई २० प्रतिशत छुटको सुविधा दिने
काठमाडौँ, २९ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ । हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब् दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई
(दिपेन्द्र शर्मा)/ जाजरकोट, २८ पुस । पौष्टिक आहार बोकेको टयाक्टर दुर्घटना हँुदा जाजरकोटमा एक जनाको ज्यान गएको छ । जाजरकोट जुम्ला सडक अन्तरगत ढिमे–१ का दम्दाला चुइक नाउलीमा टयाक्टर दुर्घटना
काठमाडौं, २८ पुस । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले आफ्नो घडी हराएको बारेमा बिहिबार विज्ञप्ति निकाल्दै यस विषयमा विभिन्न अफवाह फैलिएको बताए । होटल र्याडिसनको चेन्जिङ रूममा गएको