न्युज अफ नेपाल, चितवन । बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको तीन वर्षपछि उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन
न्युज अफ नेपाल, काठमाडौं । डेढ वर्ष बढीदेखि पदाधिकारी बिहिन बनेको समाज कल्याण परिषदको बोर्डले पूर्णता पाएको छ । पछिल्लो मन्त्रिपरिषदले परिषदको बोर्डमा रिक्त रहेको पदाधिकारीको नियुक्ती गरेसँगै बोर्डले पूर्णता
न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई हतियार हस्तान्तरण गरेको छ । आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार बुधबार सेनाले सशस्त्रलाई हस्तान्तरण गरेको हो।
न्युज अफ नेपाल, काठमाडौं । नासाका अन्तरिक्ष यात्री बब बेकनले अन्तरिक्ष क्षेत्रबाट कैद गरेको फोटो अहिले चर्चामा छ । उनले सुर्योदयको दुर्लभ तस्बिर लिएको भन्दै चर्चा भएको हो । उनले
न्युज अफ नेपाल, इस्लामाबाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफले स्वास्थ्य समस्यालाई देखाउँदै आफू स्वर्देश फर्कन नसक्ने लाहोर उच्च अदालतलाई जवाफ दिएका छन् । अदालतले उनलाई भ्रष्टाचार मुद्धा दोषी ठहर
न्युज अफ नेपाल, काठमाडौं । मनसुनी वायुको प्रभावले परेको वर्षातबाट निम्तिएको विपद्मा परी पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएका छन् । भने दुई जना अझै बेपत्ता छन् । राष्ट्रिय
न्युज अफ नेपाल, ललितपुर । खुमलटार स्थित युलेन्स स्कुलले तीन महिनाको मासिक शुल्क नतिरेको भन्दै अनलाईन कक्षा बन्द गरिदिएको छ । विद्यार्थीको पढ्न पाउने अधिकारमाथि क्रुर व्यवहार देखाउँदै शुल्क नतिर्ने
न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिकाले महानगरको मुख्य सडकमा स्मार्ट बत्ती जडान गर्न सुरु गरेको छ । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडान गर्न
न्युज अफ नेपाल, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा सुरुङको गेट फुटेर त्यसबाट आएको बाढीले बगाएर घाइते भएकाहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । सुरुङ परीक्षणको क्रममा असार
न्युज अफ नेपाल, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्र चुलिएको विवादलाई साम्य पार्न दुई अध्यक्ष समक्ष प्रस्ताव राख्नुभएको छ । उहाँले मंगलबार
पाल्पा । पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबिरल
न्युज अफ नेपाल, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मुलुकको मुख्य नदीहरुमा बहाब बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । मुलुकभर मनसुनी वायुको प्रभावका साथै तराई भू–भाग
न्युज अफ नेपाल, काठमाडौं । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी तयार भएको छ। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले कम्पनी मोडलमा लगानी मोडालिटी तयार भएको हो।
न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको भेला सकिएको छ। पार्टी भित्रको विवाद चलिरहेको बेलामा प्रचण्ड निवासमा आन्तरिक
न्युज अफ नेपाल, हेटौंडा । काठमाडौं तराई मधेश दु्रत मार्ग फाष्ट ट्रयाकको प्रस्थान विन्दु अर्थात जेरो किलोमिटरको विषयमा खोकना बासीले निरन्तर विरोध जनाउँदै आएका छन् । जस अनुसार अहिलेसम्म फाष्टट्रयाकको
न्युज अफ नेपाल, काठमाडौं । पोखरा विश्वविद्यालले भदौको अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । सोमबार
न्युज अफ नेपाल, काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो समय लतागार उकालो लागेको सुनको मुल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेर्कड कायम
न्युज अफ नेपाल, काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाउनेविरुद्ध कडा कदम लिन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा
न्युज अफ नेपाल, काठमाडौं । पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई विभिन्न १७ बुँदे स्पष्टिकरण पेश गर्नु भएको पाईएको छ । उहाँले पार्टीको केन्द्रीय
न्युज अफ नेपाल, सोल । मुलुकभित्र कोरोना भाइरसको संक्रमण भेटिएपछि उत्तर कोरियाले स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिए छ । ती व्यक्ति