सिगास १ मा कांग्रेसका ऐरी विजयी

बैतडी । बैतडीको सिगास गाउँपालिका(१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन्

बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ स्थानमा एमाले, कांग्रेस ३ स्थानमा विजयी

बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको

चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

भिमाद १ को वडाध्यक्षमा कांग्रेसका आले निर्वाचित

मिला दरै, तनहुँ । भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले विजयी हुनुभएको छ

भरतपुरमा विजयलाई पछि पार्दै रेनु दाहाल अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्

जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी

जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली

याङ्चुमा झडप हुँदा तीन जना घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते

बालेन शाहकाे अग्रता कायमै, उत्साहसाथ समर्थहरूको नाराबाजी

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् ।

काठमाडौं महानगरको मतगणना अपडेट : बालेन १३७ मतले अगाडि

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ ।

दशरथचन्द नगरपालिका १ एमाले र कांग्रेसको आलोपालो अग्रता

बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् ।