पुर्चौडी १० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

बैतडी । पुर्चौडी नगरपालिका-१० को वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् ।

सुद्धोधन गाउँपालिका १ मा जनता समाजवादीका गडेरीया विजयी

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ। सुद्धोधन गाउँपालिका-१ मा

१२ पालिकाको परिणाम : छ स्थानमा एमाले र कांग्रेस तीन स्थानमा विजयी

नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएको

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

बुटवल उपमहानगर १ मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न ।

काठमाडौं महानगरकाे मतगणना अपडेट : ७८५ मतका साथ बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन को अग्रता कायम रहेको

रसुवाको उत्तरगया १ मा एमालेको प्यानल नै विजयी

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि

हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

जगदुल्लामा माओवादी विजयी

जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन्

पालिकाका वडाहरुमा कांग्रेसको प्यानल

हेटौंडा । स्थानीय तह निर्वाचनअन्तर्गत् शनिबार दिउँसोसम्म वागमती प्रदेशको मकवानपुरका पालिकाहरुमा नेपाली कांग्रेसले जित हात

हेटौंडा र थाहामा ७१ प्रतिशत मतदान

हेटौंडा । शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत् हेटौंडा उपमहानगरपालिका १९ वटा वडामा ७४ हजार १