काठमाडौं महानगर आधिकारिक मतगणना अपडेट: बालेनको अग्रता कायमै



काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाहर स्वतन्त्र- ४०२, सिर्जना सिंह र कांग्रेस- २०२, केशव स्थापितरएमाले-३१९ पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्