ईश्वरराज ढकाल, काठमाडौँ समाचारको शीर्षक पढ्दैमा तपाईँ–हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउनयोग्य छ तर
शिवहरिप्रसाद भट्टराई, राजविराज सप्तरीको सुरुङ्गा नगरपालिका–९ मा शनिबार दिउँसो भएको आगलागीमा दश घर जलेर खरानी भएको छ । वडा नं. ९ प्रमाणपुरस्थित बद्री मण्डलको घरबाट दिउँसो १ बजे सल्केको आगो
नेपाल समाचारपत्र, काठमाडौं चालँ आर्थिक वर्षको सात महिनामा चालँ खाता घाटा विस्तार भई १ सय ६६ अर्ब २४ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही
बलिउड अभिनेता शाहरूख खानको फिल्म जिरोमा जब सलमान खानलाई देखे, दर्शक अर्को फिल्ममा पनि उनीहरू दुवैलाई सँगै हेर्न आतुर भए। अब उनीहरूको यो चाहना चाँडै पँरा हुने भएको छ। खबरअनुसार
अभिनेतृ झरना थापाद्वारा निर्देशित दोस्रो फिल्म ए मेरो हजुर–३ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अनमोल र डेब्यु नायिका तथा निर्माता सुनीलकुमार थापा र अभिनेतृ झरना थापा दम्पती
नायक–नायिका दम्पती निखिल उप्रेती र सञ्चिता लुइँटेल भारतको गुहाटीमा।
सिनेमाको व्यापार देशभर ६/७ लाख पनि हुन्न। कलाकारको पारिश्रमिकचाहिँ यति लाख र उति लाख भनेको सुन्दा टुँडिखेलको बीचमा बसेर खित्का छोडेर हास्न मन लाग्ने। मुख्य पैसा लगानी गर्नेलाई खलाँसी बनाएर,
मन्दिर छिर्न पाइन्न रे सानो जात, कुन पापीले गरायो यस्तो घात भगवान् तिमीले भनेनौ तैंले पँजा नगर मलाई, भाग्य लेख्ने भावीको छैन दोष तर समाजले खराब पा¥यो मलाई। एक्काइसौं शताब्दीको
हालै प्रदर्शनमा आएको फिल्म सय कडा दसकी निर्मात्री राजुमैया प्रधानलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न सिफारिस गरेअनुसार महानगरीय प्रहरी कार्यालय रानी
काठमाडाैं । विगत ३० वर्षमा पृथ्वीको वातावरणमा दुई हजार वर्षयताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले दर्शाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा
विराटनगर । जन्मसिद्ध नागरिकका सन्तान भएर उमेर पुगे पनि आफूहरुले नागरिकता पाउन नसकेको भन्दै पिडितहरुले विराटनगरमा रिले अनशन सुरु गरेका छन । नागरिकता नपाएका युवाहरुले विराटनगर महानगरपालिकाको बी प्लटमा तत्काल
नेपाल समाचारपत्र, पर्वत जिल्ला प्रशासन कार्यालय पर्वतमा विगत ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन गर्न थालिएको छ ।२०२३ सालदेखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न थालेको
सर्लाही (नेस) जिल्ला अदालत सर्लाहीमा सम्वन्ध विच्छेदका १०९ वटा मुद्दा परेको छ ।जस मध्ये ५३ वटा मुद्दा फर्छौट भएको श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिनुभयो ।आर्थिक वर्ष ०७४÷०७५ मा पुरुषले ४८
नेपाल समाचारपत्र, लमजुङ विश्वविख्यात अन्नपूर्ण चक्रीय पदमार्ग डेढ महिना पछि खुलेको छ । हिमपातका कारण उक्त पदमार्ग बन्द भएको थियो । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट सुरु भई मनाङको थोराङला मञ्ज्याङ
नेपाल समाचारपत्र, डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले बाल सँरक्षण एवं बालश्रम निषेध सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री नगर
धनवीर दाहाल, रुकुम रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस संचालनका लागी बस खरिद गरेको छ । नगरबासीलाई स्थानीय स्तरमा सस्तो र सुलभ रुपमा आवतजावत गर्ने सेवा प्रदान गर्नका लागि नगरपालिकाले
कृष्णउदास खनाल, वीरगन्ज, अवैध ढंगले कीटनाशक औषधि उत्पादन गर्दै आएका किसान एग्रो केमिकल्स उद्योग वीरगन्जका सञ्चालक श्यामकुमार तुल्स्यानलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले सात दिनको म्याद दिएको छ।
रोशन पराजुली, हेटौंडा सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएपछि हाल उक्त निर्णयबारे चर्काे बहस भइरहेको छ । आम सर्वसाधारण, वौद्धिक वर्गदेखि सत्तारुढ दल नेकपाकै नेता÷कार्यकर्ताले सरकारी
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा गएराति आगजनी भएको छ। अज्ञात समूहले गएराति करिब १२ बजे अध्यक्ष बिष्टको से।७ प।३६९० अस्थायी नम्बरको (वानटेस्ट) मोटरसाइकलमा आगजनी
मोतिराम तिमल्सिना, काभ्रे प्रधानमन्त्री कृषि आधुनिकिरण जोन सुपरजोन कार्यक्रम आलुको सुपरजोन कार्यान्वयन ईकाईमा आर्थिक वर्ष २०७५÷२०७६ मा २ करोड ४५ लाख ९३ हजार ७ सय ६ रुपैया बेरुजु देखिएको छ