मोतीराम तिमल्सिना, काभ्रे । नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ
म्धुसूदन रायमाझी काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो । प्रचण्ड
नेपाल समाचारपत्र काठमाडौं । सहज तरिकाले सेना परिचालनको अधिकार सुरक्षित गर्दै वर्तमान सरकार अधिनायकबादी बन्न लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा
सुनील महर्जन, नुवाकोट सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो तर कर्मचारी नपुग्दा नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ । जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र लिखु
काठमाडौं । अमेरिकी ब्राण्डको ‘क्लिभल्यैण्ड’ मोटरसाइकल नेपाली बजारमा पहिलोपटक भित्रिएको छ । आजु मोटर्स कम्पनीले यो मोटरसाइकल नेपाल भित्राएको हो । मोटरसाइकलको सोमबार कम्पनीका निर्देशकद्वय आशिष श्रेष्ठ र प्रश्रय राजभण्डारीले
काठमाडौँ । आजदेखि बुधबारसम्म मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको
काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ९ बजेर २ मिनेटमा काठमाडौंमा भूकक्पको धक्का महसुस गरिएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।
सिंगापुरमा पानीजहाजमा पार्सल पुर्याउन युरोपेली विमान निर्माण कम्पनी एयरबसले विकास गरेको ड्रोन । उक्त ड्रोनको परीक्षण सुरु भइसकेको छ ।
अमेरिकाको टेक्ससमा एकै बेटमा ६ शिशुलाई जन्म दिने थेलमा चायका आईसीयुमा चिकित्सकहरुका साथमा । उनले ४ छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् ।
कराची (एजेन्सी) पाकिस्तानको बलुचिस्तान प्रानतमा आइतबार एक यात्रुबाहक रेललाई निसाना बनाई गराएको विस्फोटमा ३ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका छन् । आक्रमणकारीहरुले बलुचिस्तानको डेरा मुराद जमाली
वासिंगटन,(एजेन्सी) सन् २०२० को अमेरिकी चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्न देखापरेका जोय वाइडेनले तत्कालै आफ्नो त्रुटी सच्याएका छन् । अमेरिकाका पुर्व उपराष्ट्रपति वाइडेनले आफ्नो गृहनगर डेलावरमा आयोजित एक रात्रिभोजको दौरान
लन्डन,(एजेन्सी) ‘ इंगल्यान्ड आयरल्यान्डबाट बाहिर निस्क ’ भन्ने नारा लेखिएको ब्यानर बोकेको कारण सिन फेनका अध्यक्ष म्यारी लोउ म्याकडोनाल्डको व्यापक आलोचना हुन थालेको छ । अमेरिकामा शनिवार आयोजित न्युयोर्क सेन्ट
एदिस अवावा,(एजेन्सी) गत साता भएको इथियोपिय एयरलायन्सको विमान दुर्घटनामा मारिएका १स य५७ जना यात्रुका लागि आइतवार इथियोपिया र केन्यामा धार्मिक अनुस्ठानको आयोजना गरिएका छन् । इथियोपियाको राजधानी एदिस अवावा स्थित
क्राइस्टचर्च (एजेन्सी) न्युजिल्यान्डको दुई मस्जिदमा भएको नरसंहार पुर्व प्रधानमन्त्री जेसिन्डा आर्डनको कार्यालयले आक्रमणकारीको एक घोषणा पत्र प्राप्त गरेको थियो । आतंककारी हमला हुनु ९ मिनेट पुर्व ३० जनालाई यो पत्र
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गरिने बताइएको छ
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगाअन्तर्गत शनिबार राती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मेड्रिड पराजित भएको छ । एट्लेटिकोलाई एथ्लेटिक विल्वाओले २–० ले पराजित गरेको हो । एट्लेटिको जितमा इनाकी विलियम्स
गणेश घिमिरे, इलाम इलाममा जारी पाँचौ संस्करणको माईभ्याली गोल्डकप फूटबलमा हिमालयन शेर्पाले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । आइतबार सदरमुकामको ठूलो टुडिखेलमा भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय झापालाई
सरोज यादव, विराटनगर विराटनगरको सहिद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । आइतबार भएको समूह बी को अन्तिम खेलमा
नेपाल समाचारपत्र, काठमाडौं नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन् । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा