नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले केही महिनापछि पत्रकार भेटघाट कार्यक्रम गरेका छन् ।
संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७९०८०को बजेट संसदमा पेश गरेलगत्तै प्रदेश र स्थानीय तहमा अनुदान पठाएको छ ।
एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् ।
पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।
राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ ।
काठमाडौं । अन्ततः अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई नै चुनौति दिँदै समाजकल्याण परिषद्ले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गाको टेण्डर बुधबार खोलेको छ । ५ वर्षका लागि मनोरन्जनात्मक खेल सञ्चालन गर्न
बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका साथै पूर्व मन्त्रीहरूले इजरायलको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षाको सवालमा नेपाल सधैं इजरायलको पक्षमा रहेको र भविष्यमा पनि रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सप्तरी । विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् । अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८ वर्षपछि गाउँघरबाटै पक्राउ
१८ जेठवैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो ।
सबै आमाबुवा आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् ।
निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ ।
तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् ।
ललितपु्र । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरबाट तालिम लिएकाले अनिवार्य रुपमा उद्यम गर्नुपर्ने बताएका छन् । महानगर र युएनडिपीले संयुक्त आयोजना गरेको महिला उद्यमी सम्मेलनमा बोल्दै नवनिर्वाचित नगरप्रमुखले वित्तिय
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६
सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास-१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले कहिल्यै सोचेका पनि थिएनन् ।
सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।
सुदूरपश्चिम प्रदेशसभाकाे १०औँ अधिवेसनले बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल गरीरहेकाे छ ।