पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ ।
मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन ।
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९
जुम्ला । तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी उपाध्याय कालिजपालनमा लागेकी छन् । २०७४ सालमा भएकाे स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरेपछि उनी कालिजपालनमा लागेकी हुन् । गौतम पशुपंक्षी पालन फार्ममार्फत उनले
एजेन्सी । जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी
सुदूरपश्चिम प्रदेश सरकार १ असारमा प्रदेशको बजेट ल्याउन गरी तयारीमा जुटेको छ ।
अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ ।
लमजुङ । प्रहरीले जुवाको खालबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । बेसीशहरको एक स्थानीयको घरमा जुवा खेल्दै गरेका जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । हिजो (शनिवार) दिउँसो २ बजे
टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् ।
निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै अधिकार प्रयोग गर्न नपाउने भएका छन् ।
म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ ।
डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ ।
कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी
काठमाडौं । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला
निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।
जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् ।
महिलाहरूको आर्थिक क्रान्तिका लागि २०५० सालमा स्थाना गरिएको स्वेडेकले सप्तरीको महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग मात्र गरेको छैन, आर्थिक क्रान्ति नै ल्याएको छ ।
विद्युत प्राधिकरणले कर्णाली प्रदेशका १२ सरकारी कार्यालयले विद्युत महसुल बापतकाे लाखाैं रुपैयाँ नबुझाएको जनाएकाे छ ।