रमेश लम्साल , काठमाडौँ, मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी
नेपाल समाचारपत्र, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । तीन पटक भारतको प्रधानमन्त्री बनीसकेका वाजपेयीको ९३ वर्षको उमेरमा
सिर्जना पन्त, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पश्चिम क्षेत्रका विभिन्न स्थानमा गर्दै आएको अवैध गाँजा खेती नष्ट गरेको छ । यही साउन २५ गते देखी २९ गते सम्म १
किरन धामी, दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका फोहोरलाई मोहर बनाउने योजनामा रहेको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाइ
दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदीको किनारमा रातैभर पानीमा रुझेर बालुवा चोरीमा संलग्न उपकरण र गाडी समातेपनि स्थानिय तहले न्युनतम शुल्क जरिवानामा छाड्दा चोरी नरोकिएको प्रहरीले गुनासो गरेको छ ।
ईश्वरराज ढकाल, सिसडोल, नुवाकोट । राजधानी लगायत २२ वटा स्थानीय निकायको फोहोर व्यवस्थापन हुने नुवाकोटको सिसडोल ल्याण्डफिल साइटको अवस्था दयनीय छ । फोहोर व्यवस्थापन गर्ने सवारी साधन घण्टौ लाइनमा बसेर
काठमाडौ, (नेस) । अमेरीकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । विपद् तथा दुर्घटना वा विरामीको अवस्थामा परिचालन हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा
ह्यारिसबर्ग, अमेरिका, एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।
विनोद सिंह विष्ट, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका स्थानिय बासिन्दालाई बागागाड खोलामा पुल नहुदा समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमीराज, कोटिला लगायत ठाउँका स्थानीयहरुलाई
चिरञ्जीवी मास्के, दोलखा । अहिले दोलखा जिल्लामा रहेको सात गाँउपालिका र दुई नगरपालिकाले नागरिकको सुरक्षा र गाँउ तथा नगरको समृद्धिको लागि नयाँ नयाँ कार्यक्रम सुरु गरेको छ । यहि क्रममा
नेपाल समाचारपत्र, भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ५० हजार रुपैंयाँ नक्कली नेपाली नोट सहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नक्कली नोट सहितका भारतीय नागरिक नेपाल आउँदै गरेका
धनवीर दाहाल, रुकुम । रुकुम पुर्व र रुकुम पश्चिममा महालेखा परिक्षकको कार्यालयले लेखा परिक्षण आरम्भ गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा नेपाल सरकारका कार्यालयहरुबाट भएको खर्चको लेखा परिक्षण सुरु
इसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन्। बीबीसीको साप्ताहिक नेपाल सन्दर्भमा बोल्दै उनले
कृष्णउदास खनाल, वीरगन्ज । बितेको असार ३१ गते स्थानीय पोखरीमा पर्सा बहुदरमाई नगरपालिका– २ का ६ नाबालक आयोग साहको शव फेला प¥यो । उनको शव फेलापरेपछि छिमेकमा मात्रै नभइ जिल्लाभर
गत वर्ष शत्रु गते नामक सुपर डुपर हिट भएपछि मह सञ्चारले निर्माण गर्न लागेको अर्को कमेडी फिल्म दाल भात तरकारीको कलाकारसहित औपचारिक घोषणा गरिएको छ। मह सञ्चारको ब्यानरमा किरण केसी
अमेरिकामा हुने छटौं संस्करणको मिस नेपाल यूएसए–२०१८ का लागि २१ प्रतियोगी छानिएका छन्। अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगस्टमा आयोजना आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा सुकृती ढुंगेल, जया त्रिपाठी,
अभिनेता पति ब्राड पिटसँग अलग भइसकेकी हलिउड अभिनेतृ एन्जेलिना जोलीले बच्चाको पालनपोषणका लागि उचित धनराशि नदिएको आरोप लगाएकी छिन्। तर यो विषयमा पिटले तत्काल आरोपको खण्डन गरेका छन्। उनले एन्जेलिनाको
एक्सप्लोर इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा भएको मिस्टर एन्ड मिस फ्रेसर नेपाल–२०१८ मा रमेश डाँगी र लक्ष्मी राउत विजयी भएका छन्। प्रतियोगितामा मिस्टरतर्फ प्रदीप राई फस्ट र अशेष डंगोल सेकेन्ड रनर्सअप भए
गायक प्रमोद खरेल, हास्यकलाकार केदार घिमिरे ‘माग्ने बूढा’ र गायिका टीका प्रसाईं कार्यक्रमका लागि सिक्किमतिर जाँदै।