लन्डन, (एजेन्सी) वर्तमान इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएने घाइते भएका छन्। घुँडामा चोट लागेका ब्रुएने केही समय मैदानबाहिर बस्नुपर्ने भएको छ। बुधबार अभ्यासका क्रममा डी
काठमाडौं, (नेस) ‘तपाई कहिल्यै सफलताबाट सिक्न सक्नुहुन्न। असफलताबाट सिक्नुहोस र त्यसको आनन्द उठाउनुहोस। असफलताबिना कोही उपलब्धि छैन।’ यो भनाइ बेलायती अर्बपति उद्यमी जेम्स डायसनको हो। जेम्स एक सफल उद्यमीका रूपमा
नयाँदिल्ली, (एजेन्सी) पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नयाँ दिल्लीस्थित स्मृतिस्थलमा अन्त्येष्टि भएको छ। उनकी धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी थिइन्। भारत रत्न अटल बिहारी वाजपेयीको बिहीबार दिल्लीको अखिल भारतीय आयुर्विज्ञान
सोल, (एजेन्सी) उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिकालाई संकेत गर्दै शत्रुतापूर्ण शक्तिहरूले नाकाबन्दी गरी कोरियाली जनतालाई बर्बाद गर्न चाहेको उनले बताए। अमेरिकाले प्रतिबन्धको माध्यमबाट परमाणु कार्यक्रमलाई लिएर प्योङयाङमाथि दबाब बनाइरहेको
लसएन्जेल्स, (एजेन्सी) अमेरिकाको एउटा बेकरीमा ताइवानी राष्ट्रपतिलाई एक कप कफीले स्वागत गरिँदा सो घटनाले भूराजनीतिक वृत्तमा हलचल पैदा गरेको छ। एकजना ताइवानी नागरिकको स्वामित्वमा रहेको ८५ सि बेकरी क्याफेको लस
नेपाल समाचारपत्र काठमाडौं , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् क्षेत्रमा निजी क्षेत्रको एकाधिकारको अवस्था सिर्जना हुन नदिन नेपाल विद्युत् प्राधिकरण सशक्त र प्रतिस्पर्धी हुनुपर्ने बताउनुभएको छ। प्राधिकरणको ३३औं
नेपाल समाचारपत्र काठमाडौं नेपालमा हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी सञ्चालनमा आएको छ। देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत्
युनाइटेड एयरलायन्सको दुईवटा यात्रुवाहक विमान अमेरिकाको सिकागो शहरको ओ हेर अन्तर्राष्ट्रिय विमानस्थलमा एक आपसमा ठोकिएका छन्।
यदि टर्कीले हिरासतमा लिएका एकजना अमेरिकी पास्चरलाई मुक्त नगरेको खण्डमा अमेरिकाले टर्कीमाथि थप नाकाबन्दी लगाइने चेतावनी दिएको छ।
न्युयोर्क, (एजेन्सी) न्युजर्सीमा एक सिखलाई उनकै पसलमा चक्कु प्रहार गरी हत्या गरिएको छ। विगत तीन हप्तामा अल्पसंख्यक सिख समुदायका सदस्यहरूलाई निसाना बनाएको यो तेस्रो घटना हो। तरलोक सिंह बिहीबार उनकै
दुखले आज्र्याका मुलुकलाई टुक्राटुक्रा पार्नेहरूको पनि टुक्राटुक्रा होस् भन्दै बुढा पृथ्वीनारायण शाहले के श्राप मात्र दिएका थिए संघीयता पक्षधर भनिएका मनुवाले भटाभट कर बढाएपछि बुढाले दिएको श्राप लागे जस्तो छ।
रश्मी थापा, यतिखेर नेपाली गीतसंगीतमा हिन्दू नारीहरूको पर्व तीजको प्रभाव छ। नेपाली लोक गीतसंगीत तीजमय बनेको छ। यो मौसममा तीज गीतहरूको बाढी नै आइरहेको छ। लोक तथा दोहारी गीतको क्षेत्रमा
प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ। उनको अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा निधन भएको थियो। उनको निधनको खबर उनका पारिवारिक सदस्यले दिएका थिए। गायनमार्फत १७ पटक
नेपाल समाचारपत्र काठमाडौं सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो। सिटिजन्स
नर्वेको ओस्लोमा नेपाली गीत संगीत घन्किएको छ। पप गायक दीपक बज्राचार्य, गायिका नलिना चित्रकार तथा रिदम ब्यान्डका बिकी शाक्य, रिकी शाक्य र रौनक कायस्थले युरोपका विभिन्न देशमा कन्सर्ट गर्ने क्रममा
केही वर्षयता प्रेम सम्बन्धमा रहेका बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुने चर्चा लामो समयदेखि चलिरहेको छ। अब भने उनीहरू विवाह बन्धनमा बाँधिने पक्का भएको छ। भारतीय सञ्चार
गायक युवराज चौलागाईं हेयर स्टाइलका लागि ब्युटिसियनका साथ राजधानीको फेसियल हाउसमा।
अमेरिकामा रहँदै आएकी अभिनेतृ युना उप्रेतीले फेसबुकमा पोस्ट गरेको गर्भवती अवस्थाको तस्वीर।
नेपाल समाचारपत्र काठमाडौं एसियाली खेलकुदको १८औं संस्करण आजबाट इन्डोनेसियाको जाकार्ता र पलेङबाङ गरी दुई शहरमा शुरू हुँदै छ। शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा उद्घाटन नेपाली समयअनुसार साँझ ६
मोहन दुवाल, पुख्र्यौली घर पनौती रहेकैले कान्छाकुमार कर्माचार्य सन्दर्भमा काभ्रेको माया गर्छन्। मैले पनि नजिकले उनलाई चिनेकै कारणले के.के.प्रति मेरो मनमा मात्र होइन व्यवहारमा पनि नजिकको सामीप्यता रहेको म महसुस