नेपाल समाचारपत्र, काठमाडौं। बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग बन्ने निश्चित भएको छ । नेपाल सरकारको आग्रहमा चिन सरकारको सहयोगमा गरेको अध्ययनले रेल मार्ग निर्माण गर्न सम्भावना रहेको देखाएपछि रेलमार्ग बन्ने निश्चित भएको
मोतीराम तिमल्सिना, काभ्रे । बालविकास केन्द्रमा अध्ययन गर्ने १० जना बालबालिकाहरुका लागि करोडको भवन बन्दै छ । तर, भवन अनुसारको शिक्षा र बालबालिका नभएका कारण सामुदायिक विद्यालय प्रतिको आर्कषण बन्दै गएको
सिओल, उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका
नुवाकोट, जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ ।
काठमाडौँ, काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्वती ल
काठमाडौँ, दाङको तुलसीपुर उपमहानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन् । उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्रकुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था गरेर सबैलाई सहज पहँुच हुने
इटहरी, वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य
सरोज यादव,विराटनगर । विराटनगरमा एक सुरक्षा गार्डको हत्या भएको छ । विराट नर्सिङ होम नजिकै रहेको न्यू बिक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको हो । आइतबार बिहान ५० वर्षीय
काठमाडौँ, इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल,
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने
कृष्णउदास खनाल, वीरगन्ज । राजस्व छलीगरि भित्राइएको सामान सहित दुई ब्यक्ति र एउटा भारतीय स्कार्पीयो आवश्यक कारवाहीको लागि साउन १३ गते जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्ज भन्सार कार्यालय चलान ग¥यो
ओस्कार कलेज अफ फिल्म स्टडिजले ओपन हाउस इभेन्ट गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले ओपन हाउसअन्तर्गत शनिबार आगन्तुकलाई फिल्म निर्माणको शुरुआतदेखि पछिल्लो समयको प्रविधि
अभिनेता रवि शर्मा ‘घाटो’ मुम्बईको एक होटलमा।
हास्य अभिनेता जितु नेपाल ‘मुन्द्रे’ पत्नीको जन्मदिन मनाउँदै।
रुकुम, (नेस)। कहाँ छेउ मेरी सानु, तीजमा पनि देख्न पाइनँ, कहाँ छेउ मेरी सानु, तिम्रो माया अजम्बरी मैले कसलाई भनुँ? यस्तै भावनात्मक शब्द रहेको चेलीको मर्म तीज गीत सार्वजनिक भएको
हलिउड अभिनेतृ स्कारलेट जोनसोन विश्वकै सबैभन्दा बढी कमाइ गर्ने महिला सावित भएकी छिन्। फोब्र्स पत्रिकाका अनुसार ३३ वर्षीया अभिनेतृले सन् २०१७ जुनदेखि २०१८ जुनसम्ममा ४.०५ करोड डलर रुपियाँ कमाएकी छन्।
काठमाडौं, (नेस) विराटनगरस्थित उच्च अदालतमा चालू आर्थिक वर्षको पहिलो महिनामै बैंकिङ कसुर मुद्दाको ओइरो लागेको छ। गत वर्षमा १८ वटा मात्र बंैकिङ कसुरका मुद्दा दर्ता भएको अदालतको बाणिज्य इजलासमा चालू
नेपाल समाचारपत्र विराटनगर भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउँदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ। इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र
लन्डन, (एजेन्सी) क्यारिबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया स्टार्स र ट्रिनबागो नाइट राइडर्सबीचको खेलमा चौका र छक्काको वर्षा भएको छ। सेन्ट लुसियाका डेरेन सामी नेसनल क्रिकेट स्टेडियममा उपस्थित हजारौं
लन्डन, (एजेन्सी) सेरेना विलियम्सले गत महिना जोहाना कोन्टाविरुद्ध खेल खेल्न केही मिनेट अघि उनकी सौतेली बहिनीका हत्यारा छुटेको बताएकी छन्। सेरेनाकी बहिनीकी हत्यारालाई क्षमादान दिइएको असर उनीमाथि परेको उनले बताइन्।