फिरोज राजोपाध्याय, काठमाडौं । नेपालमै डिसेम्बरमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला भलिबल टोलीले तयारी जोडतोडका साथ गरिरहेको छ। जसमा युवा र अनुभवी गरी २५ जना खेलाडीले दशरथ
सरस्वती न्यौपाने, रसुवा हरेक वर्ष लाग्ने गोसाईकुण्ड जनैपूर्णिमा मेला भर्न यसपटक नौ हजार एक सय ९१ जना भक्तजनहरु आएका छन्। नेपाली सेना कालिजंग गण रसुवाका प्रमुख सेनानी सर्वेन्द्र नगरकोटीका अनुसार साउन
भगवती तिमल्सिना, काठमाडौं क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण तीन महिना बन्द भएपछि गएको शनिबारबाट निजी क्षेत्रको कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्गमा शुरू भएको छ।
ईश्वरराज ढकाल, काठमाडौं नारायणहिटी दरबार संग्रहालय विकास समितिले प्रदर्शनीमा राखेका र राख्न बाँकी सामग्रीको सम्पूर्ण विवरणसहितको भण्डारण अभिलेख तयार गर्ने भएको छ। संग्रहालयमा खोलिएका ३१ कक्षको सबै एतिहासिक सामग्रीको भण्डारण
घनश्याम बगाले, नवलपरासी । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डअन्र्तगत अरूणखोला बजारनजिक पुल भाँचिदा दुई दिनदेखि यात्रुले सास्ती झेल्नुपरेको छ। पुल भाँचिदा चाडबाडका बेला पूर्वपश्चिमको गन्तव्यमा हिँडेका यात्रुले सवारी जाममा परेर जंगल
नेपालमा रोजगार दिन नसक्ने सरकार र सरकारमा संलग्न दलहरूले युवाशक्तिको दुरूपयोय गर्दै आएका छन्। आफ्नो दलमा झन्डा बोकाउने र उनीहरूलाई आफू अनुकूल प्रयोग गर्न रोजगारीका सम्भावना बन्द गरिएको छ। नेपालमा
नयाँदिल्ली, (एजेन्सी) भारत अधिनस्थ काश्मिरलाई विशेष राज्यको दर्जा दिइरहेको संवैधानिक व्यवस्था अनुच्छेद ३७० हटाइएको भारत सरकारको फैसलालाई सर्वोच्च अदालतले चुनौती दिइएको छ। उक्त मुद्दामा प्रधान न्यायधीशको नेतृत्वको बेन्चले शुक्रबार सुनवाई
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा जारी रहेको राजनीतिक समस्याबारे छलफल गर्नका लागि आफ्ना चिनियाँ समकक्षी सी जिन पिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने प्रस्ताव अघि सारेका छन्। ट्विटरमार्फत ट्रम्पले सिले
मस्को, (एजेन्सी) आकाशमा अचानक पन्छीको एक झुण्डसँग ठक्कर खाएपछि एउटा रुसी यात्रुवाहक विमानलाई बिहबीार मकैबारीमा आपत्कालीन अवतरण गराइएको रुसी अधिकारीले बताएका छन्। स्वास्थ्य अधिकारीहरूले विमानको इन्जिन नै उछिटिने र ल्यान्डिङ
विनोद सिंह विष्ट, बैतडी लगातारको वर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका–८ ओसैलमा एक घर भत्किएको छ। वर्षात्का कारण स्थानीय शमशेर विष्टको घर भत्किएको वडाध्यक्ष भक्तबहादुर विष्टले जानकारी दिनुभयो। वर्षात्का कारण चर्किन
अमृत अर्याल, स्याङ्जा देश संघीयतामा गएसँगै कर्मचारी समायोजनपछि हरेक सरकारी कार्यालयमा कतै कर्मचारीको अभाव त कतै फुर्सदिलो अवस्था रहेको थियो। कर्मचारी हजिर नहुने, हाजिर भए पनि सेवाग्राहीको काममा ढिलासुस्ती
नेपाल समाचारपत्र, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा झन्डै १२ लाख भेटी संकलन भएको छ। साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजा–अर्चना गर्न
दुर्गाप्रसाद शर्मा, पर्वत । एतिहासिक तथा धार्मिक महत्व बोकेको बेनी नगरपालिका–२ ज्यामरुककोट सम्म पुग्नका लागि पदमार्ग निर्माण भएको छ। भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको सहयोगमा स्थानीयले जनश्रमदान गरेर पक्की पदमार्ग
नेपाल समाचारपत्र, काठमाडौं डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरूमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल भएको छ। प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरू सम्प्रेषण गर्ने,
नेपाल समाचारपत्र, भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुर ठिमीमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङका विद्यार्थीको भविश्य अन्यौलमा परेको छ।
उत्तम नेपाल, भद्रपुर । झापामा दुई वर्षयताबाट शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत २ लाख ५ हजार ४ सय जनाले स्वस्थ्य बीमा गरेका छन्। स्वास्थ्य बीमा बोर्डले २०७४ साल असोज
ललितपुर, (नेस) ललितपुरको पाटनढोका बस्ने एक युवक तीनदिनदेखि बेपत्ता भएका छन्। गएको मंगलबार राति करिब साढे ७ बजे कोठाबाट बेपत्ता भएका २३ वर्षीय प्रविण ठाकुर हालसम्म बेपत्ता भएका छन्। जनै
विनोद नेपाल यातायात कुनै पनि मुलुकको समृद्धिको प्रमुख आधार र महत्वपूर्ण पूर्वाधार हो। त्यसमा पनि सडक यातायातको आफ्नै महत्व हुन्छ। हाम्रो जस्तो विकट एवं कठिन पहाडी भूबनोट भएको मुलुकका लागि
विश्वविद्यालय, कलेज र विद्यालयप्रति आम नागरिकको उच्च सम्मान हुनुपर्छ । यस प्रकारको सम्मान आर्जन गर्न प्रतिष्ठानहरू पनि सजग रहनुपर्छ । अरू संस्थाका कमजोरी र शैक्षिक प्रतिष्ठानका कमजोरीलाई समानरूपमा लिन सकिन्न
०७६ सालले करिब ३ महिना बिताइसकेको छ। यस अवधिमा नेपाली फिल्मले खासै गतिलो परिणाम दिन सकेका छैनन्। रिलिजमा आएका थोरै फिल्मलाई छोडेर धेरैजसो फिल्म व्यापारिकरूपमा असफल सावित भएका छन्। यसबीचमा