हुम्ला, (नेस) । हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ का ३ सय ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । बौद्धधर्मलम्बीका धार्मिक गुरु ड्रिकुङ क्याबगोन छुङसाङ छ्योकी
अख्तियारमा मुद्दा पर्नेमा स्थानीय तह बढी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वतका सात स्थानीय तह र प्रदेश तथा संघीय सरकारी कार्यालयका गरी ६९ वटा मुद्दा दर्ता भएको छ ।
मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–७ बेसीटोलका करिब ६५ वर्षीय लोकबहादुर प्रजा (चेपाङ) जाडो लागेपछि चिन्तित हुनुहुन्छ । उहाँको चिन्ताको कारण हो प्रत्येक वर्षको जाडो कसरी छल्ने भन्ने ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा
अमर प्रेमको निसानी पाल्पाको रानी महलको भौतिक संरचना बदलिएपछि यसको आर्कषण झनै बढ्न थालेको छ । करिब १ सय २५ वर्ष पहिले अर्थात् १९५० सालमा निर्माण थालनी भई १९५४ सालमा
पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा स्थानीय जातका गाई संरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोप हुँदै गएका गाई संरक्षणका लागि गौशाला स्थापना गरिएको हो । गौशालामा हाल ३२
म्यानमार, एजेन्सी । म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाएको छ । तीनवटा मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई सोमबार चार वर्ष जेल सजाय
सिड्नी, (एजेन्सी) । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयश्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका
काबुल, (एजेन्सी) । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आफ्ना आमाबुबाबाट छुट्टिएर हराएका एक शिशुको अन्ततः ५ महिनापछि परिवारसँग पुनर्मिलन भएको छ । तालिवानले गत अगस्टमा
दोलखा । विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित दोलखाको शैलुङ गाउँपालिका–१ ताम्चेत दूधपोखरीमा रहेको कल्लाबारी माध्यामिक विद्यालयले अतिरिक्त कक्षा शुरु गरेको छ । कोभिडका कारण विद्यार्थीको पढाइ
प्रदेश नम्बर २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा
कोरोनाबाट जनता बचाउन उचित कदम चालौं । ढिलासुस्तीका कारण कोरोनाले विकराल रुप लिन सक्छ । नेपालमा कोरोनाको त्रास बढ्दो छ । केही दिनयता कोरोनाका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
श्रीमननारायण यस वर्षको मंसीर–पुस महिना नेपालका राजनीतिक दलहरुको निम्ति महाधिवेशनको महिना साबित भएको छ । क्रमशः राष्ट्रिय प्रजातन्त्रपार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा हालै नेकपा माओवादी केन्द्रको महाधिवेशन पनि सकिएको
बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले फेरि अभियान शुरू गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रशासनलाई मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्न सहमति दिएको छ
कोरोना संक्रमित हुनेहरुको संख्या आइतबार बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले भीडभाड नियन्त्रणका सम्बन्धमा तत्काल गर्नुपर्ने कामबारे सरकारसमक्ष सिफारिश गरेपछि सर्वसाधारणमा रोगसँगै भोकले पनि जीवन अझ कष्टकर बन्ने हो
काठमाडौ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा उक्त मिसनमा तैनाथ अन्य १० राष्ट्रका गणहरूमध्ये सर्वोत्कृष्ट भएको छ ।
आज विविध कार्यक्रम आयोजना गरी देशभर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदैछ। प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइने गरिन्छ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ।
कृष्ण काफ्ले र रिता केसीको स्वरमा नयाँ गीत यो जीवन मिठोको भिडियो रिलिज गरिएको छ। गीतको भिडियोलाई सम्राट क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको हो। यो जीवन मिठो गीत सुदन डोटेलले
नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त संगीतकार न्ह्यु बज्राचार्यको कर्णप्रिय संगीत र गायिका रानी शाक्यको स्वरमा तिमी चल्छौ यो मुटुमा बोलको गीत सार्वजनिक गरिएको छ। गीतकार तुलसी बस्नेतको शब्द रचना रहेको गीतको
कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई हालै मनोरञ्जन धमाका २०२२ कन्सर्टले पुनः तताएको छ। पहिलोपल्ट धरानको स्टेज चढेका एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत