रास्वपा सांसद ढकाल सवार गाडी दुर्घटना


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले गुल्मीमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको जानकारी दिए।

रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएकाे हो । दुर्घटनाकाे विस्तृत विवरण भने आउन बाँकी छ।