प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

तेस्रो संस्करणको अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।