काठमाडौँ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालीहरूको महान् पर्व विजयादशमी २०८३ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विजयादशमीको हार्दिक मंगलमय शुभकामना दिएका हुन्।











प्रतिक्रिया