काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५ मत प्राप्त गरेका छन्। निष्कल राई १ हजार ८५८ मतसहित दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन्।
त्यसैगरी, इन्द्रबहादुर बानियाँले १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, ई. मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७, हिमालदत्त श्रेष्ठले १ हजार ४१४, राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत प्राप्त गरेका छन्।
कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। उक्त पदका लागि ८९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
४५ औं स्थानसम्म रहेका उम्मेदवारहरूले हाल प्राप्त गरेको मत :
चिरीबाबु महर्जन – १९३५
निष्कल राई – १८५८
प्रा.डा. गोविन्दराज पोखरेल – १६८६
इन्द्रबहादुर बानियाँ – १६४६
जितनारायण श्रेष्ठ – १५७१
ई. मोहन आचार्य – १५१६
प्रवल थापा – १४७७
हिमालदत्त श्रेष्ठ – १४१४
राजीव कोइराला – १३९१
गणेश लामा – १३७१
विद्वान गुरुङ – १३१५
सन्दीप राणा – १२५७
डा. शोभाकर पराजुली – १२३५
ई. अमृत ज्ञवाली – ११९५
भरतकुमार शाह – ११६७
अर्जुनप्रसाद जोशी – ११५२
नरेन्द्रकुमार केरुङ – ११४२
जन्मजय तिमिल्सिना – ११०२
ई. नवराज त्रिपाठी – १०८०
ई. ऋषि कोइराला – १०५९
महेश खरेल – १०५६
ई. दीपकबाबु कँडेल – १०२२
मिनकृष्ण महर्जन – ९८७
युवराज पाण्डे – ९६३
किरण केसी – ९५९
बलदेव तिमिल्सिना – ९५०
मदनकृष्ण श्रेष्ठ – ९५०
डा. कृष्णप्रसाद पौडेल – ९४१
दीपक भट्टराई – ९०५
डा. मुक्तिराम श्रेष्ठ – ९०४
किरणकिशोर घिमिरे – ९००
कुमार लुइँटेल – ८९८
डा. सुरजराज काफ्ले – ८९३
उज्ज्वलप्रसाद बराल – ८९०
तिलकबहादुर रानाभाट – ८७९
महेन्द्रकुमार शर्मा – ८७८
सुधान्सु कोइराला – ८६९
डा. मुकेशराज काफ्ले – ८६८
लेखनाथ पोखरेल – ८५९
प्रदिपकुमार सुनुवार – ८५२
प्रमोदहरि गुरागाईँ – ८४२
चित्रबहादुर के.सी. – ८०९
रवि सिंह – ८०५
प्रकाश सिंह कार्की – ७९९
केशव थापा – ७९४











प्रतिक्रिया