काठमाडौं ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी छाडेका असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने बताएका छन् ।
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै थापाले कांग्रेसप्रति असन्तुष्ट भएर टाढिएका सबैलाई पार्टीमा फर्काउने संकल्प व्यक्त गरे ।
उनले पार्टीको काम गर्ने शैली परिवर्तन गर्दै नेता, कार्यकर्ता तथा समर्थकको भरोसा थप मजबुत बनाउने पनि बताए ।











प्रतिक्रिया