काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा सभापतिमा विजयी भएका छन्। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए।
कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। थापाले कुल सदर मतको आधारमा भारी मतान्तरसहित सभापति पदमा विजय हासिल गरेका हुन्।











प्रतिक्रिया