मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।