काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।
मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसअनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ।












प्रतिक्रिया