काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच करिब ५० मिनेट छलफल भएको हो।
उनीहरुबीच सरकार सञ्चालनमा पार्टीको भूमिका लगायत सभापति लामिछानेको चीन भ्रमण र प्रधानमन्त्री बालेनले छिट्टै गर्ने भनिएको भारत भ्रमणबारे पनि छलफल भएको बताइको छ











प्रतिक्रिया