– जारी विश्वकपको अन्तिम १६ मा अमेरिकालाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको खेलमा गोल गरेपछि बेल्जियमका खेलाडी रोमेलु लुकाकुले गरेको ‘ट्रम्प डान्स’ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
– इन्टर मायमीका सह–मालिक डेभिड बेकह्यामले लियोनल मेसीसँगै खेल्नका लागि टोलीलाई बलियो बनाउने उद्देश्यले पोर्चुगलको जी.डी.चाभेस छाडेर हाल फ्रि एजेन्ट बनेका केप भर्डियन गोलकिपर भोजिन्हालाई भित्र्याउने कसरत गरिरहेका छन् ।
– मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा ८० हजारभन्दा बढी दर्शकसामु जुड बेलिंघमले ९८ सेकेन्डको अन्तरमा दुर्लभ दुई गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेका थिए ।
– अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमनपछि आफू भावुक भएर रोएको स्वीकार गरेका छन् ।
– दुई गोलले पछि परेको अवस्थाबाट इजिप्टलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेपछि फुटबल लिजेन्ड जिनेदिन जिदानले टोलीको त्यो साहसपूर्ण पुनरागमनलाई ‘महान टोलीको चिनारी’ भन्दै लियोनेल मेसीको खुलेर प्रशंसा गरेका छन् ।
– फ्रान्स र मोरोक्कोबीचको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनी मूलका रेफ्रीहरू खटाइएपछि अन्य टोलीका समर्थकहरूले खेलको निष्पक्षतामाथि शंका व्यक्त गर्दै चर्चा चुलिएको छ ।











प्रतिक्रिया