काठमाडौँ।
रास्वपाको केन्द्रीय सदस्यका लागि भएको मतदानको नतिजा आउन थालेको छ । प्रारम्भिक चरणमा खुलातर्फको नतिजा आइरहेको छ । सुरूमा प्रवासतर्फको मतगणना भइरहेको छ । खुलाबाट ६४ जना केन्द्रीय सदस्य चुनिनेछन् । जसका लागि २ सय ४ जनाको उम्मेदवारी परेको छ ।
कसले कति पाए मत ?
स्वर्णिम वाग्ले – ४९
सोबिता गौतम – ४७
तोसिमा कार्की – ४५
राजिव खत्री – ४४
रञ्जु दर्शना – ४४
मनिष झा – ४४
विपिन आचार्य – ४३
रमेश प्रसाईं – ४३
सागर ढकाल – ४३
शिशिर खनाल – ४३
इन्दिरा राना – ४३
कबिन्द्र बुर्लाकोटी – ४३
निशा डाँगी – ४३
हरि ढकाल – ४३
गणेश पराजुली – ४३
यज्ञमणि न्यौपाने – ४३
गणेश कार्की – ४१
पुकार बम – ४०
समीक्षा बाँस्कोटा – ४०
जगदीश खरेल – ३९
रीमा विश्वकर्मा – ३५
सुलभ खरेल – ३५
सस्मित पोखरेल – ३१
ज्वाला संग्रौला – ३०
लिमा अधिकारी – ३०
विराजभक्त श्रेष्ठ – २९
मिलन लिम्बु – २८
राजुनाथ पाण्डे – २८
अनुष्का श्रेष्ठ – २७
हिमेश पन्त – २७
विजय जैरू – २७
अरनिको पाँडे – २६
खगेन्द्र सुनार – २५
कुशुम महर्जन – २५
बब्लु गुप्ता – २४
क्रान्तिशिखा धिताल – २३
उत्तमप्रसाद पौडेल – २३
रहबर अन्सारी – २२
गिता चौधरी – २१
यामप्रसाद श्रेष्ठ – २१
ई. जगदीश खरेल – २१
आशिका तामाङ – २०
सुशान्त वैदिक – १९
शिव नेपाली – १८
रुपक घिमिरे – १७
पुनम अग्रवाल – १७
कामिनी चौधरी – १७
इन्द्रजितप्रसाद महतो – १६
कोसिस कोइराला – १६
प्रदिप विष्ट – १६
अशोक चौधरी – १६
प्रकृति ढकाल – १५
रामजी यादव – १५
प्रकाशचन्द्र परियार – १५
अंकिता ठाकुर – १४
समिना मिया – १४
अभिजित गुप्ता – १३
कृष्ण भेटवाल – १३
राजभक्त महर्जन – १३
धनञ्जय रेग्मी – १२











प्रतिक्रिया