एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालका चर्चित बलर सन्दीप लामिछानेले दुई विश्व रेकर्ड आफ्नो नाममा राखेका छन् । ओडीआईमा लेग स्पिनर सन्दीपले कम खेल खेलेर १०० औं विकेट र १५० औं विकेट लिएर विश्व रेकर्ड राखेका हुन् । उनी दुबैपटक कीर्तिपुरको आफ्नै मैदानमा विश्व रेकर्ड रच्न सफल भए।
सन्दीपको १५० विकेट
१८ मे २०२६ कीर्तिपुरको त्रिवि मैदान
प्रतियोगिताः क्रिकेट वल्र्डकप लिग २
विपक्षी टिमः स्कटल्यान्ड
१५० औं विकेट ः ब्रान्डन म्याकमुलुम
पछिल्लो रेकर्ड ७७ खेलमा १५० औं विकेट
खेलाडीः अस्टे«लियाका मिचेल स्टार्क
प्रतियोगिता ः २०१९ क्रिकेट वल्र्डकप
विपक्षी टिमः वेस्ट इन्डिज
सन्दीपको १०० विकेट
२१ अप्रिल २०२३ कीर्तिपुरको त्रिवि मैदान
प्रतियोगिताः एसीसी मेन्स प्रिमियर लिग (ग्रुप ए)
विपक्षी टिमः ओमान
पछिल्लो रेकर्ड ४४ खेलमा १०० औं विकेट
खेलाडीः अफगानिस्तानका रशिद खान
प्रतियोगिता : २०१८ क्रिकेट वल्र्डकप क्वालिफायर
विपक्षी टिमः वेस्ट इन्डिज











प्रतिक्रिया