काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएर २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।











प्रतिक्रिया