काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।











प्रतिक्रिया